गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य व्यवसायी परिषदको प्रवेश परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण स्वास्थ्य व्यवसायी परिषदको प्रवेश परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण हेल्थ आवाज शुक्रबार, २०७९ असार २४ गते, १८:०० मा प्रकाशित काठमाडौँ – नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको तेस्रो नाम दर्ता प्रमाणपत्र परीक्षामा ४०.८५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परिषदले २२ असारदेखि २४सम्म लिएको परीक्षामा सहभागी २८४९ परीक्षार्थी मध्ये ११६४ ( ४०.८५) प्रतिशत उत्तीर्ण भएका हुन्। परीक्षामा कुल विशिष्ट तहका सहभागी १९२ मध्ये ११७ जना उत्तीर्ण भएका छन्। त्यस्तै, प्रथम तहतर्फका सहभागी ९७२ परीक्षार्थी मध्ये ३७१ जना र पिसिएलका सहभागी १७७३ मध्ये ६७६ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, कुल परीक्षार्थी २९३७ मध्ये ८८ जना परीक्षामा उपस्थित भएका थिएनन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड