गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य व्यवसायी परिषदको प्रवेश परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण स्वास्थ्य व्यवसायी परिषदको प्रवेश परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण हेल्थ आवाज शुक्रबार, २०७९ असार २४ गते, १८:०० मा प्रकाशित काठमाडौँ – नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको तेस्रो नाम दर्ता प्रमाणपत्र परीक्षामा ४०.८५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परिषदले २२ असारदेखि २४सम्म लिएको परीक्षामा सहभागी २८४९ परीक्षार्थी मध्ये ११६४ ( ४०.८५) प्रतिशत उत्तीर्ण भएका हुन्। परीक्षामा कुल विशिष्ट तहका सहभागी १९२ मध्ये ११७ जना उत्तीर्ण भएका छन्। त्यस्तै, प्रथम तहतर्फका सहभागी ९७२ परीक्षार्थी मध्ये ३७१ जना र पिसिएलका सहभागी १७७३ मध्ये ६७६ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, कुल परीक्षार्थी २९३७ मध्ये ८८ जना परीक्षामा उपस्थित भएका थिएनन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा ‘वर्न स्क्रीनिङ’ अनिवार्य गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय लामखुट्टेको खोज्दै भेरी नगरपालिका सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रिय अलपत्र शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नती गर्ने स्वास्थ्य मन्त्री… पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री धेरै पढिएका १ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् २ राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री ३ डा. अस्मिता श्रेष्ठको सल्लाहः किन बस्छ पाठेघर बाहिर बच्चा ? कसरी थाहा हुन्छ ? ४ अलपत्र शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नती गर्ने स्वास्थ्य मन्त्री पौडेलको प्रतिबद्धता ५ पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा ६ तिलगंगामा एस्थेटिक अकुलोप्लाष्टीबारे प्रयोगात्मक कार्यशाला ७ डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन Kalpana Craft ट्रेण्डिङ गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिन्छ : स्वास्थ्य मन्त्री ढकाल चिकित्सकमाथि आक्रमणपछि डडेल्धुरा अस्पताल ठप्प, ९ जना चिकित्सकले अस्पताल छाडे सुदूरपश्चिम प्रदेश : एम्बुलेन्स खरिददेखि वितरणसम्म दर्जन त्रुटी सेती प्रादेशिक अस्पतालमा विद्युतीय खरिद प्रणाली लागु धनगढीका १८ वटा सामुदायिक विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सुरु धनगढीको नवजीवन अस्पतालको आइसियुमा रहेका पुरुषमा कोरोना पुष्टि सुदूरपश्चिम प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि डडेल्धुरामा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ले सेवाग्राही लाभान्वित गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिन्छ : स्वास्थ्य मन्त्री ढकाल चिकित्सकमाथि आक्रमणपछि डडेल्धुरा अस्पताल ठप्प, ९ जना चिकित्सकले अस्पताल छाडे सुदूरपश्चिम प्रदेश : एम्बुलेन्स खरिददेखि वितरणसम्म दर्जन त्रुटी सेती प्रादेशिक अस्पतालमा विद्युतीय खरिद प्रणाली लागु धनगढीका १८ वटा सामुदायिक विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सुरु धनगढीको नवजीवन अस्पतालको आइसियुमा रहेका पुरुषमा कोरोना पुष्टि सुदूरपश्चिम प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि डडेल्धुरामा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ले सेवाग्राही लाभान्वित