गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन थप १६८ जनामा कोभिड संक्रमण एकैदिन थप १६८ जनामा कोभिड संक्रमण हेल्थ आवाज सोमबार, २०७९ असार २७ गते, १७:१० मा प्रकाशित काठमाडौँ – देशभर एकैदिन थप १६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो। भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमणदर बढ्दै गैरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा १८ हजार बढीमा संक्रमण पाइएको छ। नेपालमा आइतबार १२१ जनामा कोभिड देखिएको थियो । त्यस्तै, शनिबार १०२ जना संक्रमित भएका थिए । यस्तै, थप ३७ जना संक्रमित निको भएका छन्। सोमबार सक्रिय संक्रमितको संख्या मात्रै ७सय ७० रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न भारतद्वारा सिकलसेलका बिरामीलाई निःशुल्क दिइने भ्याक्सिन हस्तान्तरण आवासीय चिकित्सकको आन्दोलनले कोशीका सेवाहरू ठप्प, बिरामी प्रभावित बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए सपथ ‘निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय नदिए… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी ५ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए ६ ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं ७ विपी प्रतिष्ठानमा नर्सहरुका लागि कार्यशाला गोष्ठी Kalpana Craft ट्रेण्डिङ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ आवासीय चिकित्सकको आन्दोलनले कोशीका सेवाहरू ठप्प, बिरामी प्रभावित किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? भारतद्वारा सिकलसेलका बिरामीलाई निःशुल्क दिइने भ्याक्सिन हस्तान्तरण महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ आवासीय चिकित्सकको आन्दोलनले कोशीका सेवाहरू ठप्प, बिरामी प्रभावित किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? भारतद्वारा सिकलसेलका बिरामीलाई निःशुल्क दिइने भ्याक्सिन हस्तान्तरण महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न