२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन थप १६८ जनामा कोभिड संक्रमण

एकैदिन थप १६८ जनामा कोभिड संक्रमण


काठमाडौँ –  देशभर एकैदिन थप १६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमणदर बढ्दै गैरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा १८ हजार बढीमा संक्रमण पाइएको छ।

नेपालमा आइतबार  १२१ जनामा कोभिड देखिएको थियो । त्यस्तै, शनिबार १०२ जना संक्रमित भएका थिए ।

यस्तै, थप ३७  जना संक्रमित निको भएका छन्। सोमबार सक्रिय संक्रमितको संख्या मात्रै ७सय ७० रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ