काठमाडौँ – नेपाल सरकारले बजेट वक्तव्यमार्फत आर्थिक वर्ष २०७९/८० को लागि स्वास्थ्यतर्फ १ खर्व ३ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेट केन्द्रीय मन्त्रालय, प्रदेश सरकार, स्ठानीय तहका निमित्त बाँडफाँड भएको छ ।
संघका लागि ६९ अर्व ३८ कराेड बजेट छुटाइएको छ। त्यस्तै, प्रदेश सरकारका लागि ६ अर्व २६ करोड ६८ लाख रुपैयाँ अर्थात ६.०८ प्रतिशत र स्थानीय तहका लागि २७ अर्व ४४ करोड ४३ लाखअर्थात २६.६२ प्रतिशत बजेट छुटाइएको छ।
सरकारले विनियोजन गरेको सो बजेटलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यक्रमगत रुपमा छुट्याएकाे छ । मन्त्रालयले सरकारका प्राथमिकताका कार्यक्रमहरुलाई नियमित गरेको छ । प्रत्येक प्रदेश र स्थानीय तहको लागि विभिन्न शीर्षकमा सरकारका प्राथमिकताका कार्यक्रम र सशर्त अनुदान रकम छुट्याइएको हो ।
यस्तो छ स्वास्थ्यमन्त्रालय र अन्तरर्गतको स्वीकृत भएको बजेट सारंश:
संघले संचालन गर्ने बजेटको विवरण:
प्रदेशमा संचालन हुने सशर्त कार्यक्रम/आयोजनागत बजेटको विवरण :
प्रदेशमा संचालन हुने मुख्य क्रियाकलापहरु:-
स्थानीय तहमा संचालन हुने कार्यक्रमका लागि आयोजनागत बजेट विवरण :-
स्थानीयतहमा संचालन हुने मुख्य क्रियाकलापका लागि बजेट:-
स्थानीय तहमा संचालन हुने कार्यक्रमको पालिकागत बजेटको विवरण:-