२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप १७७ जनामा कोभिड संक्रमण, ११ जना आइसियूमा

देशभर थप १७७ जनामा कोभिड संक्रमण, ११ जना आइसियूमा


काठमाडौँ – थप १७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

सोही अवधिमा ४१ जना संक्रमणमुक्त भएका छन् । मंगलबार सक्रिय संक्रमितको  संख्या ८७३ पुगेको छ ।  सक्रिय संक्रमितमध्ये २० जना संस्थागत आइसोलेसनमा रहेका छन् जसमा ११ जना आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ