२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा: छात्रवृत्तिमा म्याचिङ हुने विद्यार्थीको दोस्रो भर्ना सूची प्रकाशित

चिकित्सा शिक्षा: छात्रवृत्तिमा म्याचिङ हुने विद्यार्थीको दोस्रो भर्ना सूची प्रकाशित


काठमाडौँ – चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्तितर्फ म्याचिङ हुने उमेदवारको दोस्रो भर्ना सूची प्रकाशन गरेको छ। आयोगले १८, २० र २१ चैत्रमा संचालित एकीकृत प्रवेश परीक्षाको योग्यता क्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको दोस्रो भर्ना सूची प्रकाशन गरेको हो ।

सूचीमा परेका विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा १ साउन बेलुकी ५ बजेभित्र भर्ना भइसक्न आयोगले अनुरोध गरेको छ। भर्ना प्रक्रियाबारे बुझ्न सम्बन्धित विश्वविद्यालय सम्पर्क गर्न आयोगले भनेको छ।

&


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ