२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि पहिलो संशोधन विधेयक संसदमा पेश

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि पहिलो संशोधन विधेयक संसदमा पेश


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले संसदमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि विधेयक पेश गरेका छन् । बुधबार मन्त्री खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि पहिलो संशोधन विधेयक, २०७९ संसदमा पेश गरेका हुन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका लागि महत्वपूर्ण हुने ठानिएको उक्त विधेयक संसदमा पेश भएको हो । लामो समयदेखि स्वास्थ्यकर्मीहरुले सुरक्षाको माग गर्दै उक्त कानुन ल्याउन माग गरिरहेका थिए ।

अहिले संसदमा उक्त संशोधन विधेयकमाथि संसदमा दफावार छलफल सुरु भएको भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ