२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैपटक २६० जनामा कोभिड पुष्टि

एकैपटक २६० जनामा कोभिड पुष्टि


काठमाडौँ – नेपालमा कोभिड-१९ संक्रमण दिनानुदिन बढ्दै गैरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै एकैपटक थप २६० जनामा कोभिड संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४८ जना संक्रमित निको भएका छन्। संक्रमण बढेसंगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ। बिहिबार  सक्रिय संक्रमितको संख्या ११७१ रहेको मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ