२०८२ वैशाख १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले करारमा माग्यो ६३ पदमा कर्मचारी

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले करारमा माग्यो ६३ पदमा कर्मचारी


काठमाडौँ –  मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले करारका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ। प्रतिष्ठानले आइतबार विज्ञापन प्रकाशित गर्दै प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरधाम, धनुषास्थित ६३ पदमा विभिन्न तहका प्रोफेसर, नर्स, चिकित्सक, अधिकृत र प्रशासनतर्फका कर्मचारी माग गरेको हो।

योग्यता पुगेका इच्छुकले विज्ञापन प्रकाशित भएको १५ दिनभित्रमा आवदेन दिन प्रतिष्ठानले भनेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ