२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालले माग्यो विशेषज्ञ चिकित्सक

त्रिवि शिक्षण अस्पतालले माग्यो विशेषज्ञ चिकित्सक


काठमाडौँ – त्रिवि शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक माग गरेको छ । बुधबार अस्पतालले एक सूचना प्रकाशित गर्दै अस्थायी दरबन्दीका लागि करार सेवामा एमडी पास गरेको स्त्री तथा प्रसूति विशेषगज्ञ चिकित्सक माग गरेको हो ।

सूचना अनुसार साउन १० गतेभित्र आवेदन दिन सकिन्छ ।  लिखित परीक्षा मात्र हुने  अस्पतालमा जनाएको छ।

सूचना:

Tech vac.jpg


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ