गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा: छात्रवृत्तिमा म्याचिङ हुने उम्मेदवारको तेस्रो पूर्व भर्ना सूची प्रकाशित चिकित्सा शिक्षा: छात्रवृत्तिमा म्याचिङ हुने उम्मेदवारको तेस्रो पूर्व भर्ना सूची प्रकाशित हेल्थ आवाज बुधबार, २०७९ साउन ४ गते, १३:३० मा प्रकाशित काठमाडौँ – चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्तितर्फका सिटहरुमा म्याचिङ हुने उमेदवारको तेस्रो पूर्व भर्ना सूचीप्रकाशित गरेको छ। बुधबार आयोगले एकीकृत प्रवेश परीक्षाको योग्यता क्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको तेस्रो पूर्व भर्ना सूची प्रकाशित गरेको हो । सूचीमा परेका यस पूर्व भर्ना सूची स्वीकार, अस्वीकार वा परित्याग गर्नका लागि साउन ४ गते अपरान्ह ५ बजेसम्मको समय दिइएको छ । आयोगका अनुसार स्वीकार गर्ने उम्मदवारको भर्ना सूचीमा नाम प्रकाशन हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र फरक क्षमता भएका बालवालिका र मुख स्वास्थ्य नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र फरक क्षमता भएका बालवालिका र मुख स्वास्थ्य नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै