२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपलाता गाउँपालिकाका स्वास्थ्य संस्था तथा अस्पतालका लागि ४१ कर्मचारी माग

पलाता गाउँपालिकाका स्वास्थ्य संस्था तथा अस्पतालका लागि ४१ कर्मचारी माग


काठमाडौँ – कालिकोटस्थित पलाता गाउँकार्यपालिका कार्यालयले अस्पताल र स्वास्थ्य संस्थाका लागि ४१ कर्मचारी माग गरेको छ। पालिकाले एक सूचना जारी गर्दै करार सेवामा अनमी, स्टाफ नर्स, अहेब, ल्याब टेक्निसियन र प्रशासनतर्फका गरी ४१ कर्मचारी माग गरेको हो।

पालिकाको मंगलबार बसेको बैठकको निर्णयानुसार उक्त कर्मचारी माग गरिएको बताइएको छ। इच्छुक उम्मेदवारले विज्ञापन प्रकाशित भएको ७ दिनभित्रमा आवेदन दिन भनिएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ