२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२३२ स्कुलमा विद्यालय नर्स थपिदैं, कहाँ-कहाँ राखिदैंछ ‘विद्यालय नर्स’ ?

२३२ स्कुलमा विद्यालय नर्स थपिदैं, कहाँ-कहाँ राखिदैंछ ‘विद्यालय नर्स’ ?


काठमाडौं—चालु आर्थिक वर्षमा थप २५ स्थानीय तहका २३२ विद्यालयमा ‘विद्यालय नर्स’ राखिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशनमा उक्त कुरा समावेस छ ।

मार्ग निर्देशनअनुसार यस पटक थप हुने प्रदेश २ का ४ स्थानीय तहका ३८ विद्यालय, गण्डकी प्रदेशका ४ वटा स्थानीय तहका ३० विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागु हुँदैछ ।

यसैगरी, लुम्बिनी प्रदेशका ५ स्थानीय तहका ४६ स्कुल, कर्णाली प्रदेशका ७ स्थानीय तहका ७० स्कुल, सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहका ३८ विद्यालय र प्रदेशको १ को एक स्थानीय तहको १० वटा विधालयमा यस वर्ष वर्षदेखि विद्यालय नर्स कार्यक्रम सुरु हुँदैछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ