गृहपृष्ठ ∕ समाचार ∕ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डाक्टर, नर्ससहित २० कर्मचारी माग शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डाक्टर, नर्ससहित २० कर्मचारी माग हेल्थ आवाज बिहीबार, २०७९ साउन ५ गते, १२:४२ मा प्रकाशित तस्बिर:- नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले २० जना कर्मचारी माग गरेको छ। बिहिबार अस्पतालले एक सूचना प्रकाशित गर्दै करार सेवामा काम गर्ने विभिन्न पदमा २० जना कर्मचारीको माग गरेको हो। आठौँ तहका रजिष्ट्रार रेडियोलोजी १ जना, रजिष्ट्रार प्याथोलीजी १ जना, मेडिकल अधिकृत ६ जना , पाचौं तहका साहयक फार्मेसिष्ट २ जना, ल्याव असिष्टेन्ट २ जना, स्टाफ नर्स ६ जना, एनेस्ठेसिया असिष्टेन्ट १ जना र हेल्थ केयर म्यानेजमेन्ट अधिकृत १ जना कर्मचारी अस्पतालले मागेको हो। सूचना प्रकाशित भएको २१ दिनभित्र योग्यता पुगेको इच्छुकले आवेदन दिन अस्पतालले भनेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु