२०७९ साउन २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रसूति गृह अस्पतालले माग्यो करारमा कर्मचारी

प्रसूति गृह अस्पतालले माग्यो करारमा कर्मचारी


काठमाडौँ – थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले करार सेवाका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । अस्पतालले एक सूचना जारी गर्दै स्टाफ नर्स, केही, शाखा अधिकृत १ जना, ल्याब टेक्निसियन १ जना र सहायक फर्मासिष्ट पाँचौ तहमा १ जनाका लागि दरखास्त माग गरेको हो ।

योग्यता पुगेका नागरिकले १५ दिन भित्र दरखास्त आह्वान गर्न अस्पतालले भनेको छ ।

No description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)