गृहपृष्ठ ∕ समाचार ∕ एकैपटक थप ४३५ जना कोभिड पुष्टि, सक्रिय केस २५३७ एकैपटक थप ४३५ जना कोभिड पुष्टि, सक्रिय केस २५३७ हेल्थ आवाज बिहीबार, २०७९ साउन ५ गते, १७:०४ मा प्रकाशित काठमाडौँ -देशभर एकैपटक थप ४३५ जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ४३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो समय दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । हाल सक्रिय संक्रमित २ हजार ५३७ जना रहेका छन् । मन्त्रालयका अनुसार गत २४ घण्टामा ५६ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना पाठेघरको क्यान्सर किन हुन्छ ? कसरी बच्न सकिन्छ ? अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत 'सकिएन' सार्वजनिक नेपालमै पहिलो पटक शहीद गंगालाल हृदय केन्द्रमा मुटुका बिरामीमा ‘एलए एपेन्डेज अक्लुडर’को प्रयोग विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना पाठेघरको क्यान्सर किन हुन्छ ? कसरी बच्न सकिन्छ ? अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत 'सकिएन' सार्वजनिक नेपालमै पहिलो पटक शहीद गंगालाल हृदय केन्द्रमा मुटुका बिरामीमा ‘एलए एपेन्डेज अक्लुडर’को प्रयोग विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा