२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सकको परीक्षामा ६८.५७ प्रतिशत पास

मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सकको परीक्षामा ६८.५७ प्रतिशत पास


काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञहरुको नाम दर्ता परीक्षा ३२५ जना परीक्षार्थी ( ६८.५७)प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलले सूचना सार्वजनिक गर्दै शनिबार लिएको परीक्षामा सहभागी भएका ४७४ जनामध्ये ३२५ जना परीक्षार्थी उत्तीर्ण भएको जनाएको हो ।

त्यस्तै, १४९ परीक्षार्थी अनुतीर्ण भएका छन् । यसअघि गत म,माघमा लिएको परीक्षामा ७७ प्रतिशत विद्यार्थी पास भएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ