गृहपृष्ठ ∕ समाचार ∕ भरतपुर अस्पतालले माग्यो २४ जना नर्स, १३ जना मेडिकल अधिकृतसहित ४७ कर्मचारी भरतपुर अस्पतालले माग्यो २४ जना नर्स, १३ जना मेडिकल अधिकृतसहित ४७ कर्मचारी हेल्थ आवाज सोमबार, २०७९ साउन ९ गते, ११:३३ मा प्रकाशित काठमाडौँ – भरतपुर अस्पताल, चितवनले ४७ जना कर्मचारी माग गरेको छ। अस्पतालले एक सूचना प्रकाशित गरी करार र मासिक ज्यालादारी गरी ४७ जना कर्मचारी माग गरेको हो। आठौँतहका मेडिकल अधिकृत १३ जना, पाचौं तहका नर्स २४ जना, फार्मेसी सहायक ५ जना र ल्याब टेक्निसियन ५ जना स्वास्थ्यकर्मी माग गरिएको छ। योग्यता पुगेका र इच्छुकले ७ दिन भित्र आवेदन दिन सक्ने अस्पतालले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैं राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भट्टराई मन्त्रालय तानिए सुनिल शर्माको नोबेल मेडिकल कलेजको एक वर्षको कारोबार ३ अर्ब… एनएमए निर्वाचनः नयाँ कार्यसमितिका लागि उपत्यका बाहिर मतदान जारी धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन ३ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ५ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ६ कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति ७ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं TFN ट्रेण्डिङ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) फेवा सिटीविरुद्ध अख्तियारमा उजुरी, गलत डाटा प्रयोग नगरेको अस्पतालको दाबी अफिन गण्डकीद्वारा पाँच जनालाई दीर्घ सेवा सम्मान स्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन, चार जना आउट कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) फेवा सिटीविरुद्ध अख्तियारमा उजुरी, गलत डाटा प्रयोग नगरेको अस्पतालको दाबी अफिन गण्डकीद्वारा पाँच जनालाई दीर्घ सेवा सम्मान स्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन, चार जना आउट