२०७९ मंसीर १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ५६४ जनामा कोभिड संक्रमण, १को मृत्यु

नेपालमा थप ५६४ जनामा कोभिड संक्रमण, १को मृत्यु


काठमाडौँ -नेपालमा थप ५६४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा थप ५६४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा थप एक जनाकाे मृत्यु भएकाे छ। त्यस्तै, २०२ जना संक्रमणमुक्त भएका छन्।

हाल नेपालमा ३ हजार ९२९ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)