गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालको सेवा गुणस्तरीय बनाउनेमा सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा वीर अस्पतालको सेवा गुणस्तरीय बनाउनेमा सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा हेल्थ आवाज बिहीबार, २०७९ साउन १२ गते, १२:०६ मा प्रकाशित काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालको सेवा गुणस्तरीय बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहिबार अस्पताल परिसरमा आयोजित अस्पतालको १ सय ३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य क्षेत्रमा सरकार संवेदनशील रहेको हुँदा अस्पतालको सेवा गुणस्तरीय बनाउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् । ‘स्वास्थ्य क्षेत्रमा सरकार संवेदनशील छ। वीर अस्पतालले बढीभन्दा बढी जनतालाई सेवा दिनेछ भन्नेमा दृढ विश्वास लिएको छु। सरकारले पनि यसमा सक्दो सहयोग गर्नेछ,’ उनले भने। प्रधानमन्त्री देउवाले दुवाकोटमा वीर अस्पतालको विस्तार हुने बताउँदै यसको लागि बजेट छुट्याउन र अस्पतालमा जनशक्ति थप्न स्वास्थ्यमन्त्री भावनी खापुङलाई निर्देशन दिएका छन्। गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुर्गममा पनि स्वास्थ्य सेवा पु-याउन सरकार प्रयत्नशील रहेको बताएका छन्। अस्पतालले क्यान्सरलगायतका घातक रोग उपचार सेवामा ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या