२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभिडियो रिपोर्ट : किन झर्छ आँखाबाट आँशु ?

भिडियो रिपोर्ट : किन झर्छ आँखाबाट आँशु ?


मानिसको आँखाबाट आँशु झर्ने सामान्य प्रक्रिया मानिन्छ । दुःख, सुख, पीडा, संवेदनाजस्ता कुराहरुमा आँखाबाट आँशु झरिरहेको हुन्छ ।

मानिसको आँखामा आँशु के कारणले झर्छ । कुन ग्रन्थीले मानिसको आँखाबाट आँशु झर्ने गरी मानवीय संवेदनालाई प्रभावित गर्छ ?

यस विषयमा तिलगंगा आँखा अस्पतालकी रेफ्रयाक्टिभ सर्जन डा. योगिता राजभण्डारीसँग गरिएको भिडियो कुराकानीः




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ