२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री खापुङको सल्लाहकारमा डा. कटुवाल र प्रेस सल्लाहकारमा गौतम नियुक्त

स्वास्थ्यमन्त्री खापुङको सल्लाहकारमा डा. कटुवाल र प्रेस सल्लाहकारमा गौतम नियुक्त


काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको सल्लाहकारमा  होमियोप्याथी एसोशियसनका अध्यक्ष डा. खगेन्द्र कटुवाल नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्यमन्त्री खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै डा. कटुवाललाई सल्लाहकारमा नियुक्त गरेका हुन् ।

यस्तै, स्वास्थ्यमन्त्रीले प्रेस सल्लाहकारमा केदारप्रसाद गौतमलाई नियुक्त गरेका छन् ।

तेह्रथुमका डा. कटुवाल धनकुटामा होमियोप्याथीक अस्पताल चलाउँदै आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ