गृहपृष्ठ ∕ समाचार ∕ विपी प्रतिष्ठानको रजिष्ट्रारमा कांग्रेस नेतृ डिलाका श्रीमान सुर्य संग्रौला नियुक्त विपी प्रतिष्ठानको रजिष्ट्रारमा कांग्रेस नेतृ डिलाका श्रीमान सुर्य संग्रौला नियुक्त हेल्थ आवाज आईतबार, २०७९ साउन १५ गते, १४:४४ मा प्रकाशित काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा कांग्रेस नेतृ डिला संग्रौलाका श्रीमानका सुर्य संग्रौला नियुक्त भएका छन् । आइतबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले रजिष्ट्रारमा संग्रौलालाई नियुक्त गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेताहरुले संग्रौलालाई विपीको रजिष्ट्रार नियुक्त गर्न दबाब दिदैं आएका थिए । उक्त दबाब थेग्न नसकेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङले शुक्रबार संग्रौलालाई रजिष्ट्रार बनाएका हुन् । यसैगरी, रिक्त रहेको अस्पताल निर्देशकमा डा. जगतप्रसाद नियुक्त भएका छन् । यसअघि उनी अस्पतालका सहायक निर्देशक रहेका थिए । डा. जगतप्रसाद एनेस्थेसियाका चिकित्सक हुन् । यस्तै, उपकुलपति गिरीको सिफारिसमा सिनेटमा डा. ज्ञानेन्द्र मल्ल, डा. स्मृति कार्की सदस्य थपिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ तीन डाक्टर अब ‘माननीय’ ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव बढ्दो वायु प्रदुषणमा फोक्सोलाई स्वस्थ राख्न उपयोगी ३ योगासन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु स्वास्थ्यसहित अत्यावश्यक सेवाका लागि सवारी पास लिनुपर्दैन : निर्वाचन आयोग प्रधानमन्त्री ओलीको आज पुनः डायलाइसिस हुँदै अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव बढ्दो वायु प्रदुषणमा फोक्सोलाई स्वस्थ राख्न उपयोगी ३ योगासन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु स्वास्थ्यसहित अत्यावश्यक सेवाका लागि सवारी पास लिनुपर्दैन : निर्वाचन आयोग प्रधानमन्त्री ओलीको आज पुनः डायलाइसिस हुँदै