गृहपृष्ठ ∕ समाचार ∕ थप ६२० मा कोभिड पुष्टि, १को मृत्यु थप ६२० मा कोभिड पुष्टि, १को मृत्यु हेल्थ आवाज आईतबार, २०७९ साउन १५ गते, १६:५१ मा प्रकाशित काठमाडौं -थप ६ सय २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो। त्यस्तै, थप १ जना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा २९७ संक्रमित संक्रमणमुक्त भएका छन् । आइतबार ३३ जना संक्रमित आइसियूमा र ५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ६७ छ। केहि सातादेखि कोभिड संक्रमण बढ्दै जानुका साथै मृत्युका केसहरु पनि देखिएको हुँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले पटक-पटक आग्रह गर्दै आइरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन विपीको विशेषज्ञ चिकित्सा भर्ना प्रकृया विवादः सर्वोच्चले बोलायो दुवै पक्षलाई अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्वपूर्णः सभामुख घिमिरे काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि एकैदिनमा १७ जना संक्रमितको निधन, २८ जना संक्रमित भेन्टिलेटरमा रुवाण्डाका भुतपूर्व स्वास्थ्यमन्त्री न्गामिजे ग्लोबल मलेरिया कार्यक्रमका प्रमुखका रुपमा नियुक्त सिभिल अस्पताल प्रशासनसँग ६ बुँदे सहमतिपछि कर्मचारीको आन्दोलन फिर्ता एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन विपीको विशेषज्ञ चिकित्सा भर्ना प्रकृया विवादः सर्वोच्चले बोलायो दुवै पक्षलाई अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्वपूर्णः सभामुख घिमिरे काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि एकैदिनमा १७ जना संक्रमितको निधन, २८ जना संक्रमित भेन्टिलेटरमा रुवाण्डाका भुतपूर्व स्वास्थ्यमन्त्री न्गामिजे ग्लोबल मलेरिया कार्यक्रमका प्रमुखका रुपमा नियुक्त सिभिल अस्पताल प्रशासनसँग ६ बुँदे सहमतिपछि कर्मचारीको आन्दोलन फिर्ता