गृहपृष्ठ ∕ प्रदेश १ ∕ प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोभिड-१९ संक्रमण प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोभिड-१९ संक्रमण हेल्थ आवाज मंगलबार, २०७९ साउन १७ गते, १०:५२ मा प्रकाशित विराटनगर—प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोभिड-१९ संक्रमण भएएको छ । सोमबार स्वाब परीक्षण गर्दा मुख्यमन्त्री राईसहित अन्य दुई जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत गरी १६ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई समेत संक्रमण पुष्टि भएको हो । मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । कोभिड-१९ संक्रमणका कारण मुख्यमन्त्रीको भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या