गृहपृष्ठ ∕ समाचार ∕ विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरुले गरे पदबहाली विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरुले गरे पदबहाली हेल्थ आवाज मंगलबार, २०७९ साउन १७ गते, १७:१८ मा प्रकाशित धरान—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका नवनियुक्त पदाधिकारीले सपथ तथा पदबहाली गरेका छन् । मंगलबार रजिष्ट्रार प्रा.डा.सूर्यप्रसाद संग्रौला तथा अस्पताल निर्देशकमा डा.जगतनारायण प्रसाद सपथ तथा पदभार ग्रहण गरेका हुन् । त्यसैगरी प्रतिष्ठानको कार्यकारिणी सदस्यमा जनरल प्राक्टिस एण्ड इमर्जेन्सी विभागका विभागीय प्रमुख प्रा.डा.ज्ञानेन्द्रबहादुर मल्ल तथा प्याथोलोजी विभागकी विभागीय प्रमुख प्रा.डा. स्मृति कार्की मनोनित भएका थिए । उनीहरु सबैलाई प्रतिष्ठानको अडिटोरियम हलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानका उपकूलपति डा.ज्ञानेन्द्र गिरीले सपथ गराएका थिए । सपथपछि रजिष्ट्रार र अस्पताल निर्देशक पदभार सम्हालेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या