गृहपृष्ठ ∕ समाचार ∕ नेपाल औषधी लिमिटेडको अध्यक्षमा न्यौपानेको नाम सिफारिस नेपाल औषधी लिमिटेडको अध्यक्षमा न्यौपानेको नाम सिफारिस हेल्थ आवाज बुधबार, २०७९ साउन १८ गते, १६:०० मा प्रकाशित काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल औषधी लिमिटेडको अध्यक्षको पदमा यज्ञ प्रसाद न्यौपानेको नाम सिफारिस भएको जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका खुल्ला प्रतिस्पर्धाका आधारमा निवेदकमध्येबाट न्यौपानेलाई अध्यक्षमा सिफारिस गरिएको जनाएको हो । सिफारिस समितिको १६ साउनको निर्णयअनुसार अध्यक्षमा उनलाई सिफारिस गरिएको बताइएको छ । २९ असारमा अध्यक्ष पदमा खुला प्रतिस्पर्धाका लागि आवेदन आह्वान गरिएको थियो। सूचना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत… पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं… एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ४ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण ५ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने ६ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी मुटु रोगका १२ प्रमुख लक्षणहरू स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी मुटु रोगका १२ प्रमुख लक्षणहरू स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने