२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल औषधी लिमिटेडको अध्यक्षमा न्यौपानेको नाम सिफारिस

नेपाल औषधी लिमिटेडको अध्यक्षमा न्यौपानेको नाम सिफारिस


काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल औषधी लिमिटेडको अध्यक्षको पदमा यज्ञ प्रसाद न्यौपानेको नाम सिफारिस भएको जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका खुल्ला प्रतिस्पर्धाका आधारमा निवेदकमध्येबाट न्यौपानेलाई अध्यक्षमा सिफारिस गरिएको जनाएको हो ।

सिफारिस समितिको १६ साउनको निर्णयअनुसार अध्यक्षमा उनलाई सिफारिस गरिएको बताइएको छ  । २९ असारमा अध्यक्ष पदमा खुला प्रतिस्पर्धाका लागि आवेदन आह्वान गरिएको थियो।

सूचना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ