गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य क्षेत्र व्यवस्थित बनाउन भन्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले बुझायो मन्त्रालयलाई पत्र स्वास्थ्य क्षेत्र व्यवस्थित बनाउन भन्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले बुझायो मन्त्रालयलाई पत्र हेल्थ आवाज बुधबार, २०७९ साउन १८ गते, १८:०४ मा प्रकाशित काठमाडौँ – राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले स्वास्थ्य क्षेत्रलाई अझै सहज र व्यवस्थित बनाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार १२ बुँदेपत्रमार्फत मन्त्रालयलाई ध्यानाकर्षण गराएको हो । संघले स्वास्थ्य सेवाको पहुँच बढाउन आधारभूत अस्पताल, स्वास्थ्य सेवा केन्द्र र अन्य विभिन्न अस्पतालहरुलाई स्तरोन्नोती गरी विस्तार गरे पनि संस्थाहरुको संगठन र व्यवस्थापन गर्न नसकेको आरोप लगाएको छ। यस्ता कार्यले स्वास्थ्यकर्मीको मनोबल घट्ने महासंघले जनाएको छ। त्यस्तै, स्वास्थ्यकर्मीको नियमित रुपमा हुनुपर्ने स्तरवृद्धि, बढुवा तथा पदपूर्ति नियमित र पारदर्शी किसिमले हुन नसकेको भन्दै स्तरवृद्धिको नियमित काम समयसिमा तोकेर सम्पन्न गर्न महासंघले अनुरोध गरिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल २१ हजार बढी मतान्तरले पराजित न्युरोलोजिष्ट डा. लेखजंग थापा रुपन्देही ३ बाट ५० हजार बढी… सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ५ यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड ६ स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? ७ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन TFN ट्रेण्डिङ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति निर्वाचन आयोगको उम्मेदवारी खारेजीको निर्णय अन्यायपूर्ण भएको भन्दैं डा. तोषिमा सर्वोच्च गइन् मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बाथ र इम्युन रोगमा विश्वस्तरीय सेवा दिन तम्सिएका दुई युवा चिकित्सक, ल्याए ‘इम्युनो केयर’ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति निर्वाचन आयोगको उम्मेदवारी खारेजीको निर्णय अन्यायपूर्ण भएको भन्दैं डा. तोषिमा सर्वोच्च गइन् मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बाथ र इम्युन रोगमा विश्वस्तरीय सेवा दिन तम्सिएका दुई युवा चिकित्सक, ल्याए ‘इम्युनो केयर’ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ