गृहपृष्ठ ∕ समाचार ∕ थप ७६० जनामा कोभिड पुष्टि, सक्रिय संक्रमित साढे ५ हजार बढी थप ७६० जनामा कोभिड पुष्टि, सक्रिय संक्रमित साढे ५ हजार बढी हेल्थ आवाज बिहीबार, २०७९ साउन १९ गते, १६:२८ मा प्रकाशित काठमाडौं -थप ७ सय ६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो। त्यस्तै, थप ३२४ संक्रमित संक्रमणमुक्त भएका छन् । सोही अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ । बिहिबार ४४ जना संक्रमित आइसियूमा उपचाररत छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय २ छ। केहि सातादेखि कोभिड संक्रमण बढ्दै जानुका साथै मृत्युका केसहरु पनि देखिएको हुँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले पटक-पटक आग्रह गर्दै आइरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा एक वर्षमा ४४८ जना एचआईभी एड्सका नयाँ सङ्क्रमित आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय… कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर… टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात… काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न… धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ३ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ४ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोभिड संक्रमितको नि:शुल्क उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोभिड संक्रमितको नि:शुल्क उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल