२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेती अस्पतालमा उपचाररत कोभिड-१९ संक्रमितको मृत्यु

सेती अस्पतालमा उपचाररत कोभिड-१९ संक्रमितको मृत्यु


धनगढी—सेती प्रादेशिक अस्पतालमा उपचाररत कोभिड-१९ संक्रमितको मृत्यु भएको छ ।

कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोभिड संक्रमणबाट मृत्यु अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

बिहीबार अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटीसको समस्या थियो । तर, परीक्षणका क्रममा उनलाई कोभिड-१९ संक्रमण पनि देखिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ