गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा कोभिड संक्रमितको संख्या बढ्दै, एकैदिन ९१२जनामा संक्रमण पुष्टि नेपालमा कोभिड संक्रमितको संख्या बढ्दै, एकैदिन ९१२जनामा संक्रमण पुष्टि हेल्थ आवाज शुक्रबार, २०७९ साउन २० गते, १७:०८ मा प्रकाशित काठमाडौं -नेपालमा दिनानुदिन कोभिड-१९ संक्रमण बढ्दै गैरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ९ सय १२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणको संख्यासँगै सक्रिय संक्रमित र आइसियूमा बिरामीको संख्या पनि बढ्दो देखिन्छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ३० छ। शुक्रबार ४२ जना संक्रमित आइसियूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै, थप ३७० संक्रमित संक्रमणमुक्त भएका छन् । सोही अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा ‘वर्न स्क्रीनिङ’ अनिवार्य गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय लामखुट्टेको खोज्दै भेरी नगरपालिका सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रिय अलपत्र शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नती गर्ने स्वास्थ्य मन्त्री… पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री धेरै पढिएका १ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् २ राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री ३ डा. अस्मिता श्रेष्ठको सल्लाहः किन बस्छ पाठेघर बाहिर बच्चा ? कसरी थाहा हुन्छ ? ४ अलपत्र शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नती गर्ने स्वास्थ्य मन्त्री पौडेलको प्रतिबद्धता ५ पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा ६ तिलगंगामा एस्थेटिक अकुलोप्लाष्टीबारे प्रयोगात्मक कार्यशाला ७ डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन Kalpana Craft ट्रेण्डिङ लगातार २४ घन्टा काम गर्दा युकेका डाक्टरले गुमाए जागिर चिकित्सकमाथि आक्रमणपछि डडेल्धुरा अस्पताल ठप्प, ९ जना चिकित्सकले अस्पताल छाडे डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव कायमै, मन्त्रालयले पठाएका १४ चिकित्सकमध्ये ३ मात्रै हाजिर एम्बुलेन्समा जडान गरिएका उपकरणमा समेत अनियमितता, ५० लाखका सामानलाई सवा करोड सुदूरपश्चिम प्रदेश : एम्बुलेन्स खरिददेखि वितरणसम्म दर्जन त्रुटी सेती प्रादेशिक अस्पतालमा विद्युतीय खरिद प्रणाली लागु गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिन्छ : स्वास्थ्य मन्त्री ढकाल धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना लगातार २४ घन्टा काम गर्दा युकेका डाक्टरले गुमाए जागिर चिकित्सकमाथि आक्रमणपछि डडेल्धुरा अस्पताल ठप्प, ९ जना चिकित्सकले अस्पताल छाडे डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव कायमै, मन्त्रालयले पठाएका १४ चिकित्सकमध्ये ३ मात्रै हाजिर एम्बुलेन्समा जडान गरिएका उपकरणमा समेत अनियमितता, ५० लाखका सामानलाई सवा करोड सुदूरपश्चिम प्रदेश : एम्बुलेन्स खरिददेखि वितरणसम्म दर्जन त्रुटी सेती प्रादेशिक अस्पतालमा विद्युतीय खरिद प्रणाली लागु गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिन्छ : स्वास्थ्य मन्त्री ढकाल धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना