गृहपृष्ठ ∕ समाचार ∕ नर्भिकलाई मेयर बालेनको आदेश, ‘नियम विपरित निर्माण भएका घर/टहरा हटाउनु’ नर्भिकलाई मेयर बालेनको आदेश, ‘नियम विपरित निर्माण भएका घर/टहरा हटाउनु’ हेल्थ आवाज सोमबार, २०७९ साउन २३ गते, १५:५० मा प्रकाशित काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नर्भिक इन्टरनेशल हस्पिटलका संरचना अवैध रहेको भन्दैं २४ घण्टाभित्र हटाउन निर्देशन दिएका छन् । मेयर शाहको निर्देशनमा २३ असारमा काठमाडौं महानगरपालिकाले नर्भिकलाई नियम विपरित निनर्माण भएका संरचना हटाउन पत्राचार गरेको हो । नेपालको सरकारको नाममा दर्ता रहेको जग्गामा नर्भिकले लिजमा लिएर क्यान्टिनलगायतका संरचना बनाएको छ । उक्त संरचनाको नेपाल सरकारसँग भएको सम्झौता विपरित नक्सापास स्वीकृती नगरी निर्माण भएको भन्दैं शाहले २४ घण्टाभित्र हटाउन आदेश दिएका हुन् । महानगरका सहरी व्यवस्थापन विभाग प्रमुख सुरज शाक्यले लेखेको पत्रमा नियम विपरित बनाइएका घर÷टहरालगायतका संरचना नहटाए निमयअनुसार कारवाही हुने उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ३ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ४ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ५ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन जुम्ला अस्पतालका निर्देशक डा. राजिव शाह जनसेवा पदकबाट विभुषित प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन जुम्ला अस्पतालका निर्देशक डा. राजिव शाह जनसेवा पदकबाट विभुषित प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल