गृहपृष्ठ ∕ समाचार ∕ नर्भिकलाई मेयर बालेनको आदेश, ‘नियम विपरित निर्माण भएका घर/टहरा हटाउनु’ नर्भिकलाई मेयर बालेनको आदेश, ‘नियम विपरित निर्माण भएका घर/टहरा हटाउनु’ हेल्थ आवाज सोमबार, २०७९ साउन २३ गते, १५:५० मा प्रकाशित काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नर्भिक इन्टरनेशल हस्पिटलका संरचना अवैध रहेको भन्दैं २४ घण्टाभित्र हटाउन निर्देशन दिएका छन् । मेयर शाहको निर्देशनमा २३ असारमा काठमाडौं महानगरपालिकाले नर्भिकलाई नियम विपरित निनर्माण भएका संरचना हटाउन पत्राचार गरेको हो । नेपालको सरकारको नाममा दर्ता रहेको जग्गामा नर्भिकले लिजमा लिएर क्यान्टिनलगायतका संरचना बनाएको छ । उक्त संरचनाको नेपाल सरकारसँग भएको सम्झौता विपरित नक्सापास स्वीकृती नगरी निर्माण भएको भन्दैं शाहले २४ घण्टाभित्र हटाउन आदेश दिएका हुन् । महानगरका सहरी व्यवस्थापन विभाग प्रमुख सुरज शाक्यले लेखेको पत्रमा नियम विपरित बनाइएका घर÷टहरालगायतका संरचना नहटाए निमयअनुसार कारवाही हुने उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेशनल न्यूरो सेन्टर र इपिलेप्सी फाउण्डेशनले संयुक्त रुपमा मनाए वर्ल्ड… एक वर्षमा नेपाल नेत्रज्योति संघद्वारा ३४ हजार बढीको आँखाको निःशुल्क… गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति… गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण… धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? ३ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ ४ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? ७ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा Kalpana Craft ट्रेण्डिङ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने कर्णाली प्रदेश अस्पतालले माग्यो १९ जना कर्मचारी नेशनल न्यूरो सेन्टर र इपिलेप्सी फाउण्डेशनले संयुक्त रुपमा मनाए वर्ल्ड पर्पल डे ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ एक वर्षमा नेपाल नेत्रज्योति संघद्वारा ३४ हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव नयाँ वर्षको अवसरमा हार्दिक आईभीएफद्वारा निःशुल्क आईयुआई सेवा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने कर्णाली प्रदेश अस्पतालले माग्यो १९ जना कर्मचारी नेशनल न्यूरो सेन्टर र इपिलेप्सी फाउण्डेशनले संयुक्त रुपमा मनाए वर्ल्ड पर्पल डे ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ एक वर्षमा नेपाल नेत्रज्योति संघद्वारा ३४ हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव नयाँ वर्षको अवसरमा हार्दिक आईभीएफद्वारा निःशुल्क आईयुआई सेवा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित