गृहपृष्ठ ∕ समाचार ∕ डा. उषा कार्कीको नजरमाः नेपालमा निःसन्तान समस्या बढ्नुका कारणहरू डा. उषा कार्कीको नजरमाः नेपालमा निःसन्तान समस्या बढ्नुका कारणहरू हेल्थ आवाज बुधबार, २०७९ साउन २५ गते, ११:४४ मा प्रकाशित काठमाडौं—अहिले मानिसहरु ढिलो विवाह र ढिलो सन्तानको योजना बनाउन थालेका छन् । जसका कारण प्रजनन स्वास्थ्यमा निःसन्तानका समस्या बढ्दैं गइरहेका छन् । वात्सल्य आईभीएफकी रिप्रडक्टीभ मेडिसिन तथा फर्टिलिटी विशेषज्ञ डा. उषा कार्की पनि पछिल्ला दिनहरुमा उमेरका कारण प्रजनन स्वास्थ्यमा समस्याहरु देखिइरहेको बताउँछिन् । उनकाअनुसार महिलाहरुमा एजवाइज डिक्रिजिङ, हर्मोनल समस्या र पुरुषहरुमा पनि वीर्यको पारामिटरहरु सामान्य नहुने निःसन्तान समस्याका प्रमुख कारकका रुपमा रहेका छन् । धेरैमा वीर्यका संख्या निकै र निल नै भएको समस्या पनि आफूले देखेको उनले जानकारी दिइन् । विवाह ढिलो हुने र सन्तान जन्माउने कारणले महिलामा ओभरियन रिजर्भ एकदमै कम हुने समस्या रहेको उनले बताइन् । नेपालमा महिला र पुरुषको सन्तान नहुने कारण र यसको समाधानका उपायका विषयमा केन्द्रीत रहेर हेल्थआवाजले डा. कार्कीसँग गरेको भिडियो कुराकानीः क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ?