गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यका प्रमुख विशेषज्ञ अब ‘अतिरिक्त सचिव’, क्याबिनेटले गर्यो पद परिवर्तन स्वास्थ्यका प्रमुख विशेषज्ञ अब ‘अतिरिक्त सचिव’, क्याबिनेटले गर्यो पद परिवर्तन हेल्थ आवाज बिहीबार, २०७९ साउन २६ गते, २०:०५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं-सरकारले स्वास्थ्य समूहका १२ औं तहका प्रमुख विशेषज्ञहरुको नाम पद परिवर्तन गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले प्रमुख विशेषज्ञलाई स्वास्थ्य सेवा तर्फको अतिरिक्त सचिव बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले जानकारी दिए । ‘स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषदले प्रमुख विशेषज्ञलाई अतिरिक्त सचिवमा बदल्ने निर्णय गरेको हो,’ उनले भने । स्वास्थ्यतर्फ हाल चार प्रमुख विशेषज्ञ रहेका छन् । जसमा दुई जनाको दरबन्दी मन्त्रालयमा, एकजना स्वास्थ्य सेवा विभाग र एक जना वीर अस्पतालको प्रमुखमा छ । स्वास्थ्य सेवा विभागको प्रमुखमा डा. दिपेन्द्ररमण सिंह छन् भने डा. श्यामसुन्दर यादव, डा. गुणराज लोहनी र डा. संगीता मिश्रा मन्त्रालयमा छन् । वीर अस्पतालमा भने मन्त्रालयले पठाउन सकेको छैन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद