२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपिसिएल नर्सिङमा भर्ना खुल्यो, कुन कलेजलाई कति सिट?

पिसिएल नर्सिङमा भर्ना खुल्यो, कुन कलेजलाई कति सिट?


काठमाडौँ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले नर्सिङमा प्रमाणपत्र तहका लागि विद्यार्थी भर्ना खुला गरेको छ। परिषद्ले एक विज्ञापन प्रकाशित गर्दै विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा आवेदन दिन सक्ने जनाएको हो ।

सिटिइभिटीले यो पटक चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका ३३ वटा कलेजलाई मात्र अध्यापनको अनुमति दिएको छ। जसअन्तरर्गत

९१ जनाले नि:शुल्क नर्सिङ पढ्न पाउने भएका छन्।इच्छुकरूले भदाै ९ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ