२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका सहायक प्रथमको तलब ३२९३२, प्रमुख विशेषज्ञको तलब ७६८८८ रुपैयाँ

स्वास्थ्यका सहायक प्रथमको तलब ३२९३२, प्रमुख विशेषज्ञको तलब ७६८८८ रुपैयाँ

कुन तहको तलब कति ?


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक भएको छ । १ साउनदेखि लागु हुने गरी बढेको उक्त तलबअनुसार सहायक प्रथमको तलब ३२ हजार ९ सय ३२ रुपैयाँ रहेको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयका १२ औं तहका प्रमुख विशेषज्ञको तलब ७६ हजार ८ सय ८८ रुपैयाँ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ