२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक

चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक


काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहमा सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची प्रकाशित गरेको छ। । आयोगले  एकीकृत प्रवेश परीक्षाको योग्यता क्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा पहिलो चरणको भर्नाबाट रिक्त  रहेका सिटका लागि आयोगले दोस्रो पूर्व भर्ना सूची  प्रकाशित गरेको हो।

सूचीमा परेका  यस पूर्व भर्ना सूची स्वीकार, अस्वीकार वा परित्याग गर्नका लागि साँझ ५ बजेसम्मको समय दिइएको छ। आयोगका अनुसार स्वीकार गर्ने उम्मदवारको भर्ना सूचीमा नाम प्रकाशन हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ