गृहपृष्ठ ∕ समाचार ∕ डिएम/एमसीएच/एनबीएमएसको प्रवेश परीक्षा असोज दोस्रो साता, १७ भदौंबाट अनलाइन आवेदन खुल्ने डिएम/एमसीएच/एनबीएमएसको प्रवेश परीक्षा असोज दोस्रो साता, १७ भदौंबाट अनलाइन आवेदन खुल्ने हेल्थ आवाज मंगलबार, २०७९ भदौ ७ गते, १६:४९ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले डिएम/एमसीएच र एनबीएमएस सबस्पेसियालिटीको एकीकृत प्रवेश परीक्षा आगामी असोज दोस्रो साता गर्ने भएको छ । मंगलबार आयोगले डिएम/एमसीएच/एनबीएमएसको प्रवेश परीक्षा असोज दोस्रो हप्तामा सञ्चालन हुने जानकारी दिएको हो । आयोगले उक्त एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन पनि आव्हान गरेको छ । १७ भदौंदेखि आवेदन एकीकृत प्रवेश परीक्षाका लागि आवेदन दिन सकिने आयोगले जनाएको छ । प्रवेश परीक्षाबारेको थप विवरण आयोगले पछि प्रकाशन गर्ने सूचनामा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त नारायणमान विजुक्छेसँग जर्मन चिकित्सक टोलीको भेटवार्ता कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ३ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ४ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ५ भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त ६ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ७ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा Kalpana Craft ट्रेण्डिङ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त My Journey Against Myeloma स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त My Journey Against Myeloma स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त