२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडिएम/एमसीएच/एनबीएमएसको प्रवेश परीक्षा असोज दोस्रो साता, १७ भदौंबाट अनलाइन आवेदन खुल्ने

डिएम/एमसीएच/एनबीएमएसको प्रवेश परीक्षा असोज दोस्रो साता, १७ भदौंबाट अनलाइन आवेदन खुल्ने


काठमाडौं—चिकित्सा शिक्षा आयोगले डिएम/एमसीएच र एनबीएमएस सबस्पेसियालिटीको एकीकृत प्रवेश परीक्षा आगामी असोज दोस्रो साता गर्ने भएको छ ।

मंगलबार आयोगले डिएम/एमसीएच/एनबीएमएसको प्रवेश परीक्षा असोज दोस्रो हप्तामा सञ्चालन हुने जानकारी दिएको हो ।

आयोगले उक्त एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन पनि आव्हान गरेको छ । १७ भदौंदेखि आवेदन एकीकृत प्रवेश परीक्षाका लागि आवेदन दिन सकिने आयोगले जनाएको छ ।

प्रवेश परीक्षाबारेको थप विवरण आयोगले पछि प्रकाशन गर्ने सूचनामा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ