गृहपृष्ठ ∕ समाचार ∕ सुरक्षित र भयरहित रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण बनाउन एनएमएको माग सुरक्षित र भयरहित रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण बनाउन एनएमएको माग हेल्थ आवाज मंगलबार, २०७९ भदौ ७ गते, १८:०२ मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले सुरक्षित, भयरहित र शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ । मंगलबार जुम्लामा चिकित्सकमाथि भएको हातपात तथा कुटपिटको घटनाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनलाई कार्यन्वयन गर्न पनि संघले माग गरेको छ । संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. करण शाहमाथि भएको हातपात र कुटपिटको घटनाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा पनि उक्त कुरा उल्लेख छ । संघले कर्णाली प्रतिष्ठानका चिकित्सक डा. शाहमाथि प्रतिष्ठानकै कर्मचारी हातपात तथा कुटपिट गरेपछि पीडकलाई थुनामा राख्न दबाब सिर्जना गरेको जनाइएको छ । उक्त दबाबस्वरुप नै कुटपिटको घटनामा संलग्न व्यक्तिलाई थुनामा राखेर अनुसन्धान जारी रहेको बताउँदैं संघले उक्त केसलाई अदालतमा पेश गर्न सम्बन्धित पक्षलाई दबाब सिर्जना ३ सदस्सीय टोली जुम्ला पठाएको जनाएको छ । एनएमएले विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको सम्बन्धमा सरकारसँग आवश्यक प्रबन्धको अपेक्षा गरेको उल्लेख छ । एनएमएले कुटपिट र हातपातबाट घाइते भएका डा. शाहलाई थप उपचारका लागि काठमाडौं ल्याएको जानकारी दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन कर्णालीका स्वास्थ्य संस्थाहरुमा ७१ प्रतिशत दरबन्दी खाली, कहाँ कति ? बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन कर्णालीका स्वास्थ्य संस्थाहरुमा ७१ प्रतिशत दरबन्दी खाली, कहाँ कति ?