गृहपृष्ठ ∕ समाचार ∕ आँखा उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका कैदी फरार आँखा उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका कैदी फरार हेल्थ आवाज बुधबार, २०७९ भदौ ८ गते, १८:४३ मा प्रकाशित काठमाडौं—आँखाका उपचारका लागि महारागन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएका कैदी फरार भएका छन् । बुधबार ४ बजेदेखि सवा ४ बजेकोबीचमा ललितपुरस्थित नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेका रामेछापका भोला बुढाथोकी फरार भएका हुन् । ‘उहाँको आँखामा केही बिझेकाले समस्या आएको थियो । पटक—पटक उपचार गर्नुपर्छ भनेकाले हामीले फ्लोअपका लागि लिएर गएका थियौं,’ नख्खु कारागारका प्रमुख सुवास लामिछानेले भने, ‘आज ४ देखि सवा चार बजेको बीचमा भागेको भन्ने खबर आएको छ ।’ उपचारका क्रममा एक हातमा मात्रै हत्कडी लगाएर भित्र पठाएको मौका छोपेर उनी फरार भएका थिए । कारागार प्रमुख लामिछानेकाअनुसार अहिले भोलाको खोजी कार्य जारी रहेको छ । २८ देखि ३० वर्ष उमेरका भोला कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका छन् । रामेछाप कारागारबाट उनलाई ०७२ सालमा नख्खु कारागारमा सारिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने