२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशिक्षा मन्त्रालय र चिकित्सा आयोगका लागि अधिकृतस्तरका १०५ अस्थायी दरबन्दी स्वीकृत

शिक्षा मन्त्रालय र चिकित्सा आयोगका लागि अधिकृतस्तरका १०५ अस्थायी दरबन्दी स्वीकृत


काठमाडौं—सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगका लागि १०५ जनाको दरबन्दी स्वीकृत भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालयका लागि ६६३ दरबन्दी स्वीकृत गरेको थियो ।

जसमध्ये चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयअन्तर्गतका कार्यक्रमका लागि अधिकृतस्तरका १०५ अस्थायी दरबन्दी स्वीकृत भएको सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ