गृहपृष्ठ ∕ समाचार ∕ ७४ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १६० जना संक्रमणमुक्त ७४ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १६० जना संक्रमणमुक्त हेल्थ आवाज मंगलबार, २०७९ असोज ४ गते, १६:५२ मा प्रकाशित काठमाडौं–नेपालमा थप ७४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ७४ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा १ सय ६० जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या भने ९ लाख ८५ हजार ७ सय २० पुगेको छ । मन्त्रालयकाअनुसार पछिललो २४ घण्टामा कोभिड –१९ संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म नेपालमा कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार १६ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बिरामी हुन नदिन लाग्नुपर्छ : प्रधानमन्त्री धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने… नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप स्वास्थ्य मन्त्रालयले कीर्तिमानी आरोही पेम्बालाई प्रत्यारोपण प्रवर्द्धन दूत नियुक्त गर्ने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षका चार जना आकांक्षी सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन धेरै पढिएका १ भारत भागेका न्युट्रास्युटीकल मोरङका अध्यक्ष विपिन झा नेपाल फर्किएपछि पक्राउ, राजस्वले राख्यो गोप्य २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ५ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ६ यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा ७ मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने चुरोटमा २ पैसा कर वृद्धि स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार सात जनालाई एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः सिंहले नेतृत्वमा दाबी गर्दै सार्वजनिक गरे प्रतिवद्धता मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने चुरोटमा २ पैसा कर वृद्धि स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार सात जनालाई एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः सिंहले नेतृत्वमा दाबी गर्दै सार्वजनिक गरे प्रतिवद्धता मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न