गृहपृष्ठ ∕ समाचार ∕ ७४ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १६० जना संक्रमणमुक्त ७४ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १६० जना संक्रमणमुक्त हेल्थ आवाज मंगलबार, २०७९ असोज ४ गते, १६:५२ मा प्रकाशित काठमाडौं–नेपालमा थप ७४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ७४ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा १ सय ६० जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या भने ९ लाख ८५ हजार ७ सय २० पुगेको छ । मन्त्रालयकाअनुसार पछिललो २४ घण्टामा कोभिड –१९ संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म नेपालमा कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार १६ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ४ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ५ योग के हो ? यसका प्रकार र फाइदा ६ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ७ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन