गृहपृष्ठ ∕ समाचार ∕ त्रिनगर–गौरीफन्टा नाकामा भारतबाट फर्कनेको स्वास्थ्य परीक्षण त्रिनगर–गौरीफन्टा नाकामा भारतबाट फर्कनेको स्वास्थ्य परीक्षण हेल्थ आवाज आईतबार, २०७९ असोज १६ गते, १०:०० मा प्रकाशित धनगढी-दसैँ सुरु भएसँगै सुदूरपश्चिमको त्रिनगर–गौरीफन्टा नाकामा चहलपहल बढेको छ। भारत जानेभन्दा नेपाल फर्कने मानिसको भीड बढेपछि सीमा नाकामा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ। दैनिक करीब १ हजार भारतबाट नेपाल फर्किरहेको त्रिनगर हेल्थ डेस्कले जनाएको छ। स्थानीय प्रशासन, स्थानीय तहलगायत अन्य संघसंस्थाले सञ्चालन गरेको हेल्थ डेस्कमार्फत उनीहरूले स्वास्थ्य परीक्षण गर्दै आएका छन्। हेल्थ डेस्कका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाका अनुसार नाकामा कोभिड, मलेरिया र डेंगुको परीक्षणका साथै कोभिड१९ विरुद्धको खोपसँगै लगाउने काम भइरहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी