गृहपृष्ठ ∕ समाचार ∕ प्रोपिलिन ग्लाइकोल, पोलियाथलिन् ग्लाइकोल मिसिएका औषधीमा प्रतिबन्ध प्रोपिलिन ग्लाइकोल, पोलियाथलिन् ग्लाइकोल मिसिएका औषधीमा प्रतिबन्ध भारतमा रहेको मेइडेन फार्मास्युटिकल्स लिमिटेड तथा यसका उत्पादनहरु औषधी व्यवस्था विभागमा छैनन् दर्ता हेल्थ आवाज मंगलबार, २०७९ मंसीर १३ गते, १६:४७ मा प्रकाशित औषधी व्यावसायीलाई बच्चाहरुमा प्रयोग हुने झोल औषधीको मिश्रण जाँच गरेर मात्र औषधीको विक्रि वितरण गर्न औषधी विभागले एक सुचना जारी गरेको छ । प्रोपिलिन ग्लाइकोल, पोलियाथलिन् ग्लाइकोल, सविटल र ग्लिसरीन मिसिएका औषधी नेपालमा दर्ता नभएको र यी औषधीले मानवस्वास्थ्यमा असर गर्ने प्रमाणित भएको भन्दै औषधी व्यवस्था विभागले नेपालमा विक्रिवितरणमा प्रतिबन्ध लगाएको छ । जारी गरिएको सुचनामा जाम्बिया तथा इन्डोनेसियाका बच्चाहरुको उपचारका लागि प्रयोग हुने झोल औषधीमा विषाक्त रसायनहरुको मिसावट भएका कारण बच्चाहरुको मृगौलामा असर पुगि मृत्यु भएकोबारे विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको बारे बताइएको छ । त्यस्तै भारतमा रहेको मेइडेन फार्मास्युटिकल्स लिमिटेडद्धारा कोफेक्सम्यालिन् बेबी कफसिरप, म्याकोफ बेबी कफ सिरप, म्याग्रिप एन कोल्ड सिरप लगायतका झोल औषधी उत्पादन भइरहेको र यस कम्पनिका उत्पादन तथा स्वयम् उत्पादक कम्पनि पनि औषधी व्यवस्था विभागमा दर्ता नभएको औषधी विभागले जानकारी गराएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ४ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ५ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी