गृहपृष्ठ ∕ समाचार ∕ प्रोपिलिन ग्लाइकोल, पोलियाथलिन् ग्लाइकोल मिसिएका औषधीमा प्रतिबन्ध प्रोपिलिन ग्लाइकोल, पोलियाथलिन् ग्लाइकोल मिसिएका औषधीमा प्रतिबन्ध भारतमा रहेको मेइडेन फार्मास्युटिकल्स लिमिटेड तथा यसका उत्पादनहरु औषधी व्यवस्था विभागमा छैनन् दर्ता हेल्थ आवाज मंगलबार, २०७९ मंसीर १३ गते, १६:४७ मा प्रकाशित औषधी व्यावसायीलाई बच्चाहरुमा प्रयोग हुने झोल औषधीको मिश्रण जाँच गरेर मात्र औषधीको विक्रि वितरण गर्न औषधी विभागले एक सुचना जारी गरेको छ । प्रोपिलिन ग्लाइकोल, पोलियाथलिन् ग्लाइकोल, सविटल र ग्लिसरीन मिसिएका औषधी नेपालमा दर्ता नभएको र यी औषधीले मानवस्वास्थ्यमा असर गर्ने प्रमाणित भएको भन्दै औषधी व्यवस्था विभागले नेपालमा विक्रिवितरणमा प्रतिबन्ध लगाएको छ । जारी गरिएको सुचनामा जाम्बिया तथा इन्डोनेसियाका बच्चाहरुको उपचारका लागि प्रयोग हुने झोल औषधीमा विषाक्त रसायनहरुको मिसावट भएका कारण बच्चाहरुको मृगौलामा असर पुगि मृत्यु भएकोबारे विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको बारे बताइएको छ । त्यस्तै भारतमा रहेको मेइडेन फार्मास्युटिकल्स लिमिटेडद्धारा कोफेक्सम्यालिन् बेबी कफसिरप, म्याकोफ बेबी कफ सिरप, म्याग्रिप एन कोल्ड सिरप लगायतका झोल औषधी उत्पादन भइरहेको र यस कम्पनिका उत्पादन तथा स्वयम् उत्पादक कम्पनि पनि औषधी व्यवस्था विभागमा दर्ता नभएको औषधी विभागले जानकारी गराएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल