२०७९ माघ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालमा थप १ जना कोभिड–१९ संक्रमित थपिए, १४ जना संक्रमणमुक्त

नेपालमा थप १ जना कोभिड–१९ संक्रमित थपिए, १४ जना संक्रमणमुक्त


काठमाडौँ । नेपालमा थप १ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ८१४ पुगेको छ ।

नेपालमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या ७९ रहेको छ ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)