गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगरमा पाँच दिने योग शिविर सकियो, १९ वटै वडामा गर्ने तयारी विराटनगरमा पाँच दिने योग शिविर सकियो, १९ वटै वडामा गर्ने तयारी अनिल श्रेष्ठ मंगलबार, २०७९ पुस १९ गते, १०:२३ मा प्रकाशित विराटनगर – विराटनगरमा पाँच दिने योग शिविर सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको योग शिविर सोमबार सम्पन्न भएको हो । समापन समारोहलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले महानगरपालिका जनताको स्वास्थ्यप्रति गम्भीर रहेको बताए । उनले योगले स्वस्थ जीवन व्यतीत गर्न सहयोग पुग्ने उल्लेख गरे । १९ वटै वडामा योग शिविर सञ्चालन गर्न महानगर तयार रहेको उनले बताए । समापन समारोहमा ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र न्यौपानेले खानपान र जीवनशैलीमा परिवर्तन गर्न सकिए स्वस्थ जीवनयापन गर्न सकिने बताए । उनले वडावासीका लागि विराटनगर ११ मा योग शिविर सञ्चालन गरिएको जानकारी दिए । पतञ्जलि योग समिति मोरङका अध्यक्ष ध्रुवबहादुर प्रधानले स्वस्थ जीवनका लागि योगको महत्त्वका बारेमा प्रकाश पारे । योग प्रशिक्षक नेनिन राई, शिल्पा प्याकुरेल, बिनु सापकोटा, चन्द्रमणि गुरागाईँलगायतले प्रशिक्षण दिएका थिए । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी… २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड धेरै पढिएका १ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ६ कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ७ ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी