गृहपृष्ठ ∕ समाचार ∕ आयोगबाट सिट नपाएका सिटीईभिटीका शिक्षण संस्थामा भर्ना हुने विद्यार्थीले मान्यता नपाउने आयोगबाट सिट नपाएका सिटीईभिटीका शिक्षण संस्थामा भर्ना हुने विद्यार्थीले मान्यता नपाउने हेल्थ आवाज मंगलबार, २०७९ पुस २६ गते, १४:३७ मा प्रकाशित काठमाडौं—राष्ट्रिय चिकित्सा शिक्षा आयोगले आयोगबाट मान्यता नपाएका शिक्षण संस्था भर्ना हुने विद्यार्थीलाई मान्यता नदिने जनाएको छ । सोमबार आयोगले एक विज्ञप्ती जारी गर्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) चिकित्सा शिक्षा प्रमाणपत्र तहका कार्यक्रममा आयोगले सिट संख्या निर्धारण गरेका र दर्ता भएका शिक्षण संस्थामा भर्ना भएका विद्यार्थीलाई मात्रै मान्यता दिने जनाएको हो । केही संस्थाले आयोगबाट संस्थागत कार्यक्रमगत रुपमा सिट निर्धारण नभई विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएको जानकारी प्राप्त भएकाले त्यसपछि आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सिट निर्धारण भएका शैक्षिक संस्थामा मात्र विद्यार्थीलाई भर्ना हुन भनेको छ । ‘यसरी रित नपु¥याइ संस्था तथा कार्यक्रममा विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएमा वा भर्ना गरेमा त्यस्ता विद्यार्थीलाई आयोगले मान्यता नदिने र सम्बन्धित परिषद्मा दर्ता समेत नहुने भएकाले त्यसबाट पर्न जाने असरमा सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्ने भएकाले आयोगबाट सिट निर्धारण भएका शिक्षण संस्था तथा कार्यक्रम एकिन गरेर मात्र विद्यार्थी भर्ना गर्न गराउन सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीका लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ,’ आयोगले भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ